Showing posts with label Teej. Show all posts
Showing posts with label Teej. Show all posts

Thursday, September 13, 2012

तीजमा यसरी नाँचे महिला सेलिब्रेटी (फोटो फिचर)

तीज पर्व नजिकिदै गर्दा नेपाली चलचित्र तथा सांगीतीकक्षेत्रका महिला कलाकारलाई भ्याइ नभ्याइ छ । धेरैजसो कलाकारहरु बोलाएको ठाउँमा पुगेका छन् । अझ सिनेमा हातमा नभएकाहरु त प्रायः जसो कार्यक्रममा देखिएका छन् ।
बिहिबार काठमाण्डौमा आयोजना गरिएको तीज विशेष कार्यक्रममा नायिका रेजिना उप्रेती, कलाकार राधा लम्साल, गायिका दुर्गा खरेल, गायिका निशा सुनुवार लगायतका कलाकारदेखिए । उनीहरुले तीजका गीतमा नाचँगान गरे र रमाइलो गरे ।