WASHINGTON: Worldwide levels of the greenhouse gas that plays the
biggest role in global warming have reached their highest level in
almost 2 million years, an amount never before encountered by humans,
US scientists said on Friday.
Carbon dioxide was measured at 400 parts permillion Thursday at the
oldest monitoring station in Hawaii, which sets the global benchmark.
The number 400 has been anticipated by climate scientists and
environmental activists for years as a notable indicator, in part
because it's a round number.
"What we see today is 100 percent due to human activity," said Pieter
Tans, a senior scientist with the National Oceanic and Atmospheric
Administration. The burning of fossil fuels, such as coal for
electricity and oil for gasoline, has caused the overwhelming bulk of
the man-made increase in carbon in the air, scientists say.
At the end of the Ice Age, it took 7,000 years for carbon dioxide
levels to rise by 80 parts per million, Tans said. Because of the
burning of fossil fuels, carbon dioxide levels have gone up by the
same amount in just 55 years.
The speed of the change is the big worry, said Pennsylvania State
University climate scientistMichael Mann. If carbon dioxide levels go
up 100 parts per million over thousands or millions of years, plants
and animals can adapt. But that can't be done at the speed it isnow
happening.
The last time the worldwide carbon level was probably this high was
about 2 million years ago, Tans said. That was during the Pleistocene
Era.
"It was much warmer than it is today," Tans said. "There were forests
in Greenland. Sea level was higher, between 10 and 20 meters (33 to 66
feet)."
Other scientists say it may have been 10 million years since Earth
last encountered this level of carbon dioxide.
When measurements were first taken in 1958,carbon dioxide was measured
at 315 parts permillion. Levels are now growing about 2 partsper
million per year. That's 100 times faster than at the end of the Ice
Age.
Before the Industrial Revolution, carbon dioxide levels were around
280 ppm, and they were closer to 200 during the Ice Age.
There are natural ups and downs of the greenhouse gas, which comes
from volcanoes and decomposing plants and animals. But that's not what
has driven current levels so high, Tans said. He said the amount
should beeven higher, but the world's oceans are absorbing quite a
bit, keeping it out of the air.
Carbon dioxide traps heat just like in a greenhouse and most of it
stays in the air for about a century. Some lasts for thousands of
years, scientists say.
Last year, regional monitors briefly hit 400 ppm in the Arctic , but
those monitoring stations aren't seen as a world mark like the one at
Mauna Loa, Hawaii.
Generally carbon levels peak in May then fall slightly, so the yearly
average is usually a few parts per million lower than May levels.
Nepallovelypicture Blog is a image gallery oriented blog that includes various photos and images of Nepal that reflects different aspects of Nepal such as culture, nature, tradition, heritage, adventure, lifestyle, portraits etc. in terms of photographs and images.
Friday, May 10, 2013
Wednesday, May 8, 2013
The village
The beauty of a person is not always the clothes that she wears, the
words that she spoke but the beauty always comes from the inside.
A beauty has the heart for the mankind, compassion and a selfless love

Thursday, February 14, 2013
कोरिया गएका सयौं नेपाली शरणार्थी बन्दै, बैंकबाट आयो डेढ अर्ब रेमिट्यान्स
४ फागुन, काठमाण्डौं । वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण
कोरिया पुगेका धेरै नेपालीले शरणार्थीमा निवेदन दिन थालेपछि कोरियाली
सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्र्तगत नेपाललाई उपलब्ध गराउँदै
आएको कोटा नबढाउने भएको छ । कोरियाका साना तथामझौला उद्योगमा नेपाली
कामदारको माग प्रत्येक बर्ष गए पनि शरणार्थी बन्ने डरले कोटा नथप्ने
निष्कर्षमा सरकार पुगेको हो ।
कोरियास्थित नेपाली दूतावासका अधिकारीले दिएको जानकारी अनुसार नेपाली
कामदारकै कारण आवश्यकताअनुसार नेपाली कामदारको माग नबढ्ने भएको हो ।
कोरियाका लागि नेपाली राजदूत कामनसिंह लामाले नेपालीले शरणार्थीमा निवेदन
दिने र आफूले काम गर्न भनी गएको कम्पनीको स्वीकृतविना अर्को कम्पनीमा
जाने गरेका कारण समस्या बढेको जानकारी दिए । एउटा कम्पनीको लागि भनेर
आउने व्यक्ति अर्को कम्पनीमा जाँदा धेरै नेपाली अवैधानिक हुने र त्यहाँ
बस्नकै लागि शरणार्थीको आवेदन दिने गरेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ
।
कोरियन बैंकमार्फत डेढ अर्ब रेमिट्यान्स
कोरियामा रोजगार गर्न आएका नेपाली कामदारले सन् २०१२ मा कोरियन एक्सचेन्च
बैंकमार्फत १ अर्ब ६० करोड रुपैयाँ नेपाल पठाएका छन् । कोरियाबाट वैधानिक
तवरले नेपाल भित्रिएको योहालसम्मकै ठूलो रकम हो । गत बर्ष सेप्टेम्बर १६
मा कोरियन एक्सचेन्ज बैंक (केइबी) र नबिलबीच भएको सम्झौतापछि यस बैंकबाट
नेपाली कामदारले पैसा पठाउन सुरु गरेका हुन् ।
बैंकको तथ्याङ्कअनुसार त्यहांस्थित ७ हजार ८सय ३६ नेपाली कामदारले खाता
खोलेका छन् । मासिक एक हजार जनाले बैंकमार्फत पैसा नेपाल पठाउने गरेका
छन् । केइवीले भाषा समस्याका कारण नेपाली ग्राहकसम्म पुग्न ढिलो भएको
बताइएको छ । नेपाल सरकारले रेमिट्यान्स ब्यबस्थापनका लागि अनुरोध गर्ने
योजना बनाएको भएपनि अहिलेसम्म त्यो काम हुन नसकेको कान्तिपुर दैनिकले
छापेको छ । करिव ३० हजारको संख्यामा रहेका नेपालीहरुले त्यहांस्थित बैंक
र हुण्डीमार्फत् नेपालमा पैसा पठाउने गरेका छन् ।

न्यायाधीश बमका हत्यारा दुबई र मलेसियामा
४ फागुन, काठमाण्डौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर
बमका हत्यारा विदेशमा लुकेर बसिरहेको खुलासा भएको छ । सशस्त्र प्रहरीबाट
हतियारसहित पक्राउ परेको एक अभियुक्तले न्यायाधीश बमका हत्यारा दुबई र
मलेसियामा रहेको बयान दिएपछि यो रहस्य खुलेको हो ।
सशस्त्र प्रहरीको विशेष टोलीले बिहीबार दिउँसो १ बजे सुन्धाराबाट एकथान
पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान गोली तथा म्याग्जिनसहित सप्तरीका
पृथ्वीचन्द्र चौधरीलाई पक्राउ गरेको थियो । उनीसँगको प्रारम्भिक बयानमा
सो बयान आएको प्रहरी स्रोतले जनाएको खबर राजधानी दैनिकमा खबर छ ।
सशस्त्र प्रहरी हल्चोकको विशेष टोलीले सुन्धारास्थित सिभिल मलको पाँचौ
चलामा रहेकोफुर्कोट रेस्टुरेन्टबाट उनलाई पक्राउ गरिएको थियो ।

Wednesday, February 13, 2013
प्रकृतिमा प्रेमको चिनो(फोटोफिचर सहित)
मुटुको आकृतिलाई प्रेमको प्रतिक मानिन्छ । वास्तवमामाया प्रेम भन्ने कुरा
हृदयमाहुने भएकाले होला मुटुलाई प्रेमको प्रतिकमानिने गरेको । प्रेम
मुटुबाटै प्रस्फुटित हुन्छ । तथापि यो संसार नै प्रेममय छ । यहाँका हरेक
पदार्थमा प्रेम लुकेको छ । वास्तवमाप्रकृति प्रेमले भरिपूर्ण छ । त्यसैले
होलाप्रकृतिमा केहीत्यस्ताआकृतिहरु देखिन्छन् जो ठ्याक्कै मायाको चिनो
अर्थात् मुटुको आकारका हुन्छन् । यहाँ प्रस्तुतगरिएको अस्टेलियाको मेकपिस
टापु तथा अमेरिकाको नेभादामा रहेको चट्टानी क्षेत्र देखि लिएर
विभिन्नजनावरको सरीरमा रहेका प्रेमकाचिनोहरु यसकै उदाहरण हुन् ।

Tuesday, January 29, 2013
१६ माघ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले
चलचित्रकर्मीहरुको मागप्रति समर्थन जनाउँदै आन्दोलनलाई अझै सशक्त बनाउन
सुझाव दिनुभएको छ । चलचित्र विकास बोर्डमा धर्ना तथा अनसनमा बसेका
चलचित्रकर्मीहरुलाई भेटेरओलीले उनीहरुको आन्दोलनमा पार्टीको तर्फबाट
ऐक्यबद्धता जनाउनुभएको छ । मंगलबार दिउँसो आन्दोलनरत चलचित्रकर्मीहरुलाई
भेटेरओलीले आन्दोलनलाई आफूहरुले पनि सहयोग रहने वचन दिनुभयो ।
हरेक क्षेत्रलाई कार्यकर्ता भर्तीको केन्द्र बनाउने सत्तारुढ दलको नीति
चलचित्र क्षेत्रमा पनि भएको भन्दै ओलीले आपत्ति जनाउनुभयो ।ओलीले
भन्नुभयो-'सद्धे मान्छेलाई समेत धुलो पारेर कुट्दा पनि मरेन भनेर गाड्ने
जातकाहरुले तपाईंहरुको माग पूरा गर्छन् जस्तो मलाई लाग्दैन'पत्रकार
डेकेन्द्र थापाको प्रसंग निकाल्दै ओलीले भन्नुभयो । उहाँले
चलचित्रकर्मीहरुको जायज मागलाई सम्बोधन नगरी दुःख दिएको भन्दै सरकारको
विरोध पनि गर्नुभयो ।
आन्दोलनमा सम्बोधन गर्नुअघि ओलीले सोमबार १२ बजेदेखि रिले अनशनमा बसेका
कलाकारहरुलाई जुस खुवाएर अनशन तोडाएका थिए । उनले नायिकाहरु केकी
अधिकारी, पि्रयंका कार्की, बिनिता बराल, नायक बाबु बोगटी, निर्माता राजेश
घतानी, कलाकार आकाश खवासलाई जुख खुवाएर रिले अनशन तोडाउनुभएको हो ।
६ जना चलचित्रकर्मी आमरण अनशनमा
रिले अनशनमा बस्दा समेत सरकारले मागमा सुनुवाई नगरेपछि ६ जना
चलचित्रकर्मीहरु आमरण अनशनमा बसेका छन् । निर्देशक बिमल पौडेल, नायक
मुकेश ढकाल, निर्देशक एम.एस अंग्रज, कलाकार निला बस्नेत, प्राविधिक संघका
महासचिव अनन्त तिमिल्सिना, निर्देशक सूर्य रेग्मी आमरण अनसनमा बसेका हुन्
। शहीद दिवसको दिनमा आमरण अनशनमा बसेको भन्दै चलचित्रकर्मीहरुले चलचित्र
उद्योगका लागि आफुहरु शहीद हुन पनि तयार रहेको बताएका छन् ।

Subscribe to:
Posts (Atom)