Saturday, October 6, 2012

तयार भयो ‘गुरिल्ला पदयात्रा’, आउनोस् एकछिन घुमौं (फोटो फिचरसहित)

SourCe OnlineKhabar.com

तयार भयो ‘गुरिल्ला पदयात्रा’, आउनोस् एकछिन घुमौं (फोटो फिचरसहित)

Source OnlineKhabar.com

Saturday, September 29, 2012

फूलको व्यवसायबाट ५ हजारलाई रोजगारी

काठमाण्डौं । आम्दानीको नयाँ स्रोतको रुपमा देखिएको पुष्प व्यवसायमा ५
हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएको फ्लोरिकल्चर सहकारी संस्था
लिमिटेडले जनाएको छ । गर्त आर्थिक बर्षसम्म तीनसय ३५ जना पुष्प उत्पादन
र्फम तथा नर्सरी र पुष्प पसलमा काम गर्नेहरुले यस्तो रोजगारी पाएका छन् ।
'पाँच हजार जनशक्तिले कम्तीमा २० हजार आश्रति जनसंख्याको दैनिकी
धानिरहेका छन्,' सहकारीका प्रबन्ध निर्देशक तथा कोषाध्यक्ष दिलीप बादेले
भने, 'अन्य अप्रत्यक्ष रोजगारी पाउनेसमेत गरी ४० हजारको रोजगारी पुष्प
व्यवसायले धानेको छ ।' सहकारीले पुष्प व्यवसायीलाई थप व्यवसायीक बनाउन
सहयोग पनि गर्दै आएको खबर कारोबार दैनिकले छापेको छ । अहिले काठमाण्डौं र
काभ्रेका व्यवसायीलाई समेटेपनि चाँडै देशभरका व्यवसायीसँग सहकार्य गर्ने
वादेले बताएका छन् ।