| ||||||||||||||||||||||||||||||||
Nepallovelypicture Blog is a image gallery oriented blog that includes various photos and images of Nepal that reflects different aspects of Nepal such as culture, nature, tradition, heritage, adventure, lifestyle, portraits etc. in terms of photographs and images.
Sunday, January 12, 2014
Sachin Raii is still waiting for you to join Twitter...
Monday, January 6, 2014
Reminder: Aashish Raii is now on Facebook
|
Sachin Raii sent you an invitation
| ||||||||||||||||||||||||||||||||||||||
Sunday, January 5, 2014
Reminder: Aashish Raii is now on Facebook
|
Friday, December 20, 2013
Check out Aashish's photos on Facebook.
|
Friday, May 17, 2013
संसदले राजतन्त्र फर्काउन सक्छ : देवकोटा
३ जेठ, काठमाडौं । शुक्रबारबाट राजधानीमा सुरु भएको पूर्वपञ्चहरुको
पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति
पार्टीको एकता महाधिवेशनमा राजतन्त्रको समेत चर्चा भएको छ ।
भृकुटीमण्डपमा भएको उद्घाटन समारोहमा वरिष्ठ नेता राजेश्वर देवकोटाले
नेपालमा राजतन्त्र र्फकन सक्ने बताउनुभएको छ । संसदले हटाएको राजतन्त्र
संसदले फर्काउन सक्ने उहाँको दाबी छ ।
स्पेनलगायतका देशमा राजतन्त्र फर्किएको उदाहरण दिँदै देवकोटाले एउटा
संसदले फालेको राजतन्त्र अर्को संसदले फर्काउन सक्ने बताउनुभयो । 'कुनै
पनिबेला परिस्थितिले राजतन्त्रलाई फेरि ल्याउन सक्छ । तर, ल्याउनका लागि
म आफैं अघि सरेको हैन' उहाँलेभन्नुभयो-'म शक्तिमा भएको भए राजतन्त्र जान
नै दिने थिइँन् । शक्तिमा नभएकाले ल्याउँछु भनेर भन्न सक्दिँन ।' संसदको
एउटा बैठकले राजतन्त्र अन्त्यको घोषणा गर्दैमा र्फकने ढोका बन्द भयो भन्न
नहुने उहाँको भनाइ थियो । 'एउटा संसदले गरेको फैसला अर्को संसदले बदर
गर्न सक्छ ।'
आफू राजावादी भएको भन्दै उहाँले भन्नुभयो-'यसले विचारको ढोका बन्द गर्न
सक्दैन ।' संसदले हिन्दु राज्य अन्त्यको घोषणा नगरेको भन्दै उहाँले नेपाल
अहिले पनि हिन्दु राष्ट्र नै भएको दाबी गर्नुभयो । राजतन्त्र संसदले हटाए
पनि हिन्दू राष्ट्र नहटाएको उहाँले दाबी गर्नुभयो ।

मदनजस्ता नेता भए पो पार्टीमा लाग्नु, अहिलेका त खै खै ! (तस्वीरसहित)
३ जेठ, काठमाण्डौं । मदन भण्डारीको रहस्यमय निधन भएकोधेरै वर्षपछि उहाँको
जीवनीलाई अझै गहिरोबाट नियाल्न कवि अनिल पौडेल गाउँ पस्नुभयो । भण्डारीको
जन्मघर, हुर्केबढेको र खेलेको गाउँ, भूमिगत बेला लुक्ने र पार्टी काममा
लागि हिँड्ने सबै ठाउँ चाहार्नुभयो । १६ महिना लगाएर 'तस्बिरमा मदन
भण्डारी'नामको पुस्तक प्रकाशित भयो ।
पुस्तकका लागि मोरङका गाउँगाउँ पुग्दा पौडेलले भण्डारीलाई माया गर्ने
धेरैजना भेट्नुभयो । उनीहरुका गुनासा र दुखेसो पनि प्रशस्तै थिए । जसलाई
पौडेलले पुस्तकमा यसरी उल्लेख गर्नुभएको छ :
· यो काम १५ वर्षअघि हुनुपथ्र्यो, कहाँ निदाएको थियौ ?
· किन चाहिएछ पार्टीलाई मदन भण्डारी यतिबेला ?
· एमाले सत्ताबाट फ्याँकिएछ कि क्या हो, मदन भण्डारी पो खोज्दै आयौ त ।
· हैन, हत्यारो चैं पत्ता नलाग्ने नै भो ?
· साँची, मदनका छोराछोरी कति अरे ? केके गर्दै छन् हँ ?
· म त नागरिकताको टोली पो आएको रैछ भन्थें, खत्तम भइगो नि ! आफ्नो सानो काम थिएन ।
· मदनजस्ता नेता भए पो पार्टीमा लाग्नु, अहिलेका त खै खै ?
· खै, सत्तामा पुगेपछि बिर्सिहाल्छन्, फ्याँकिएपछि दासढुंगाका कुरा
गर्छन् । यो दासढुंगा पनि कहिल्यै नबिर्सिने गीत हुने भो ।
· विद्याको के छ खबर ? चिन्छौ ? ज्यान मार्ने रोग लाग्यो भन्थे । निकी
भइन् पनि भन्थे । यसो गाउँतिर पनि जाऊ अरे भनिदेऊ न है ?
· पार्टीले सुरक्षा गरेको भए त्यत्रो घटनै हुने थिएन । अरुतिर चोरीऔंले
तिखारेर के गर्नु ?
'के साँच्चै तिमी हाम्रो नेतालाई किताबमा लेखेर फर्काइदिन सक्छौ ? भन्ने
प्रश्नमा आफूले मौन सम्मति जनाएर टाउको हल्लाएपछि उनीहरुले काठको दराज
खोले, टिनको बाकस उघारे र भएभरका सामग्रीहरु थुपारिदिए' पौडेलले पुस्तकमा
उल्लेख गर्नुभएको छ ।
मदन भण्डारीलाई होर्डिङ बोर्ड बनाए
मदनलाई नजिकबाट चिनेका र उहाँको जीवनीलाई तस्बिर सहित पुस्तकमा उल्लेख
गरेका पौडेले भन्नुहुन्छ-मदनलाई अहिले पार्टीले होर्डिङ बोर्ड जस्तो
बनाएको छ । 'मदन भण्डारीलाई ठूलो होर्डिङबोर्ड बनाएर त्यसको छायामा
बसिरहेको छ अहिले उहाँको पार्टी' पौडेलले अनलाइनखबरसित भन्नुभयो ।
अहिलेका नेताहरुमा जस्तो मदनमा भूमिगत जीवन र पछिको खुला राजनीतिमा कुनै
परिवर्तन नदेखिएको उहाँको बुझाई छ । 'मदन चाहिँ जुन नर्सरीमा
हुर्कुनुभयो, त्यो नर्सरीबाट ठूलो पार्टीमा आएर नेता हुँदा पनि केही फरक
देखिएन । जे बोल्नुहुन्थ्यो, त्यो गरेको देखियो । आर्थिक रुपमा कसैले
प्रश्न उठाएको देखिएन । व्यवहारिक पक्ष र चरित्रमा समेत कसैले प्रश्न
उठाएको देखिएन । सरलपन देखियो । जनताले जे गर्छन्, त्यसमै भिजिहाल्ने गुण
। जनताले थाहा नपाइकन आफ्नो कुरा सिकाइदिने गुण थियो उहाँमा' पौडेलले
स्मरण गर्नुभयो ।
पौडेलले संकलन गरेका तस्वीरहरू :http://www.onlinekhabar.com/2013/05/71718/

Subscribe to:
Posts (Atom)